- आधारभूत सेवा
- रजिष्ट्ररी तथा साधारण चिठिपत्र दर्ता, ढुवानी तथा वितरण गर्ने ।
- रजिष्ट्ररी पुलिन्दा, पार्सल दर्ता, ढुवानी तथा वितरण गर्ने ।
- पत्रपत्रिकाहरु, साधारण बुकपोष्टहहरु वितरण गर्ने ।
- सरकारी कार्यालयहरुका पत्र वितरण गर्ने ।
- सम्बन्धित चिठिपत्र, पार्सल सम्बन्धित व्यक्तिसम्म पुगे नपुगेको सम्बन्धमा आवश्यक जाँचबुझ गरी कामकारबाहि अगाडी बढाउने ।