प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व एकादशी - ११

सम्मान पत्र वितरण कार्यक्रम

सम्मान पत्र वितरण कार्यक्रम

(इलाक हुलाक कार्यालय थानसिङ) हाल हुलाक कार्यालय लिखु गाउँपालिका वडा नं ६ स्थित रहेको कित्ता नं. ४६० क्षेत्रफल ०-८-२-३ भएको जग्गा लिखु गा.पा. ६ निवासी स्वर्गी श्री रुद्र बहादुर ओझा ज्यू बाट मिति २०५४/०४/२९ मा जग्गा प्रदान गरिएको हुदाँ विश्व हुलाक संघ स्थापना भएको १५१ औं अवसरमा हुलाक सेवा विभाग, बबरमहलबाट सम्मानपत्र प्राप्त भएको हुदाँ समस्त नुवाकोट हुलाक परिवार सहित स्वर्गिय श्री रुद्र बहादुर ओझा  को सुपुत्रहरुलाई भेटघाट तथा सम्मान कार्यक्रम सञ्चालन