सम्मान पत्र वितरण कार्यक्रम

Government of Nepal

(इलाक हुलाक कार्यालय रामावति) हाल हुलाक कार्यालय दुप्चेश्वर गाउँपालिका वडा नं ६ स्थित रहेको कित्ता नं. ३७८ क्षेत्रफल ०-१-२-१ भएको जग्गा दुप्चेश्वर गा.पा. ६निवासी स्वर्गी श्री गंगा बहादुर थापा ज्यू बाट मिति २०४८/०९/३० मा जग्गा प्रदान गरिएको हुदाँ विश्व हुलाक संघ स्थापना भएको १५१ औं अवसरमा हुलाक सेवा विभाग, बबरमहलबाट सम्मानपत्र प्राप्त भएको हुदाँ समस्त नुवाकोट हुलाक परिवार सहित स्वर्गिय श्री रुद्र बहादुर अधिकारीको  निजको छोराहरुलाई सम्मान पत्र वितरण  कार्यक्रम सञ्चालन