आ.व. २०८२/८३ को वार्षिक समिक्षा कार्यक्रम ।
जिल्ला हुलाक कार्यालयको नवनिर्मित सभाहलमा मिति २०८३/०३/२७ गते यस कार्यालयका निमित्त हुलाक अधिकृत श्री गोपाल प्रसाद अधिकारीको अध्यक्षता तथा जिल्ला हुलाक अन्तर्गत विभिन्न शाखामा कार्यरत कर्मचारीहरु, जिल्ला अन्तर्गतका सम्पूर्ण पालिका हुलाक कार्यालयका कार्यालय प्रमुख ज्यूहरु, कर्मचारीहरु तथा विदुर नगरपालिका भित्रका अतिरिक्त हुलाक कर्मचारीहरुको उपस्थितिमा भव्यताको साथ सम्पन्न भयो।