पासपोर्ट वितरण कार्यक्रम

Government of Nepal

 जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला हुलाक कार्यालय नुवाकोट बिच मिति २०८३-०१-२२ मा भएको राहदानी सेवाग्राहिको घरघरमै पुर्‍याउने सम्झौता बमोजिम मिति २०८३-०२-०८ गतेका दिन सेवाग्राहि श्री विक्रम कुमाल ज्यू  को राहदानी निजको  बुबा श्री रमेश कुमाललाई निजको घरमा (विदुर नगरपालिका वडा नं ५ पिपलटार) बुझाउने क्रममा..........