"Government Courier Service" अन्तर्गत पालिका हुलाक कार्यालयसँग अन्तरक्रिया कार्यक्रम २०८३
मिति २०८३-०१-२८ गते जिल्ला हुलाक कार्यालयको मिटिङ हलमा निमित्त हुलाक अधिकृत श्री गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा तथा पालिका हुलाक कार्यालयहरुका प्रमुख ज्यूहरुको उपस्थितिमा Government Courier Service अन्तर्गत राहदानी वितरणको लागि अन्तरक्रियात्मक कार्यक्रम संचालन गरियो ।