राहदानी वितरण सेवा सम्झौता
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२/१२/१३ गते बैठकबाट स्वीकृत "प्रशासकीय सुधार सम्बन्धी एक सय कार्यसूची" को बुदा नं. २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने र हुलाक सेवालाई "Government Courier Service को रुपमा विकास गर्ने उद्धेश्यका साथ जिल्ला हुलाक कार्यालय, नुवाकोट र जिल्ला प्रशासन कार्यालय, नुवाकोट बिच राहदानी वितरण सम्झौता सम्पन्न