कदरपत्र वितरण कार्यक्रम
नेपाल सरकार हुलाक सेवा विभाग अन्तर्गत कार्यरत रही हुलाक सेवामा इमान्दारिताका साथ कार्य जिम्मेवारी निर्वाह गरी पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै १५१ औं विश्व हुलाक सेवा विभाग (151th World Post Day) को अवसरमा उत्कृष्ट कर्मचारी छनौट गरी नगद पुरस्कार सहित कदरपत्र प्रदान
मिति: २०८२/११/२६