सम्मानपत्र वितरण तथा हौसला प्रदान
यस जिल्ला हुलाक कार्यालय, नुवाकोट अन्तर्गत विदुर नगरपालिकाभित्र पत्र वितरण गर्नेमध्ये सबैभन्दा उत्कृष्ट पत्र वितरण गर्ने हल्कारा श्री श्रीकृष्ण अधिकारीलाई हौसला स्वरुप सम्मान पत्र वितरण वितरण गरिएको तस्बीर