अर्ध वार्षिक समिक्षाको अवसरमा पालिका हुलाक कार्यालय सम्मान

Government of Nepal

आ.व. २०८२/८३ को अर्धवार्षिक समिक्षाको अवसरमा 

PITS सञ्चालन भएका कार्यालयमध्ये हुलाक कार्यालय लिखु गाउँपालिकाको कार्यालय प्रमुख श्री भावना योङहाङलाई सम्मान 

तथा

PITS सञ्चालन नभएकामध्ये हुलाक कार्यालय सुुर्यगढी गगाउँपालिकाका कार्यालय प्रमुख श्री राजकुमार संज्याललाई सम्मान