सम्मान पत्र वितरण कार्यक्रम
(इलाक हुलाक कार्यालय तारुका) हाल हुलाक कार्यालय तारकेश्वर गाउँपालिका वडा नं २ स्थित रहेको कित्ता नं. ५१६ क्षेत्रफल ०-६-०-० भएको जग्गा तारकेश्वर गा.पा. २ निवासी स्वर्गी श्री रुद्र बहादुर अधिकारी ज्यू बाट मिति २०५५/०९/२९ मा जग्गा प्रदान गरिएको हुदाँ विश्व हुलाक संघ स्थापना भएको १५१ औं अवसरमा हुलाक सेवा विभाग, बबरमहलबाट सम्मानपत्र प्राप्त भएको हुदाँ समस्त नुवाकोट हुलाक परिवार सहित स्वर्गिय श्री रुद्र बहादुर अधिकारीको श्रीमिति श्री कृष्ण कुमारी अधिकारी लगायत निजको छोरा बुहारीलाई भेटघाट तथा सम्मान कार्यक्रम सञ्चालन