विदाइ तथा सम्मान कार्यक्रम

Government of Nepal

हुलाकी श्री हरि प्रसाद पौडेलको स्वेच्छिक राजीनामा पछिको जीवन सुखद र सरल होस भन्ने कामना गर्दै डाँक बाहक मध्ये हुलाक कार्यालय बेलकोटगढी नगरपालिकाको  उत्कृष्ट हल्कारा श्री पार्वति मिश्रको कामकाजको उच्च सम्मान गर्दै सम्मान पत्र वितरण गरिएको ।